पोखरा, २२ चैत /पोखरा महानगरपालिका २५ हेम्जामा बिहीबार देखि शुरु ९ औ हेम्जा आलु महोत्सवमा प्रर्दशनीका लागि ल्याएको बोको । हेम्जाका किसान झपट थापाले पालेको बोको १ सय १० किलोको रहेको छ । तस्बिरः सागर राज तिमिल्सिना

२०८२ बैशाख २७ गते शनिबार