सागर राज तिमिल्सिना
पोखरा, १७ फागुन /होली पर्वका अवसरमा पोखरा आएका विदेशी पर्यटकले पोखरेलीसँगै होलीमा रमाए । एक आपसमा रंगले शुभकामना साट्दै रंगहरुको पर्व होली मनाएका हुन् । नाट्टा पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराले बिहीबार विहान आयोजना गरेको कार्यक्रममा रंग सगँ बिदेशी पर्यटक रमाए ।



