काठमाडौँ, ३ फागुन । पूर्वडिआईजी अर्थात सांसद नवराज सिलवालले शेरबहादुर देउवाप्रति लक्षित गर्दै आपत्तिजनक ट्विट गरेका छन् । देउवाको प्रधानमन्त्री पदबाट बहिर्गमनसँगै आक्रोशित र प्रफुल्लित भएर सिलवालले आपत्तिजनक ट्विट गरेका हुन् ।
उनले ट्विटरमा लेखेका छन्, ‘कानूनको धज्जि उड़ाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तैयार एउटा अधिनायकवादी पात्रको ज्यादतिबाट मुलुकले आज उन्मुक्ति पाएको छ ।’