काठमाडौं, माघ १८ । पूर्वयुवराज पारस शाह अचानक पशुपति मन्दिर दर्शनमा निस्किए ।
मंगलबार दिउँसो साँढे ३ बजेतिर गुहेश्वरी मन्दिरमा पुगेका पारस त्यसपछि पशुपति नाथमा पुजा गर्न आइपुगेका थिए। गुहेश्वरीमा उनले १० मिनेट पुजा गरेका थिए भने पशुपतिनाथमा १५ मिनेट बिताए ।
आफ्ना समर्थकहरुका साथ पुजाआजामा निस्केका पारस मंगलबार भने नयाँ भेषमा देखिएका थिए ।
तस्वीर : विजय खड्का