१ ट्राफिक नियमको सधै पालना गरौ ।
२ सडकमा पार्किङ गर्दा तोकिएको स्थानमा मात्र पार्किङ गरौ जथाभावि पार्किङ नगरौ ।
३ फुटफाथ पैदलयात्रीका लागी हो फुटपाथमा सबारी साधन पार्किङ नगरौ ।
४ लेन अनुशासन कायम गरौ ।
५ सार्बजनिक सबारी साधनमा यात्रा गर्दा तोकिएको स्थानमा चढ्ने र ओराल्ने गरौ ।
६ सडकमा जताभाबी पार्किङ गरेको भए हटाउन लगाउँ , नहटाएमा प्रहरीले तत्कालै नियमानुसार कार्बाही गर्नेछ ।
७ सबारी साधन चलाउदा मोबाईल फोनको प्रयोग नगरौ ।
८ बाटो काट्दा सधै जेब्रा क्रसिङबाट काट्ने गरौ ।
९ जेब्रा क्रंसिङ नभएको स्थानमा फराकिलो र देखिने ठाउँबाट बाटो काटौ
१० मोड, घुम्ति र चोकबाट बाटो नकाटौ ।
