नवलपरासी -माछालाइ दाना दिने क्रममा डुबेर मृत्यु

नवलपरासी , पौष १
नवलपरासीको पुर्वी क्षेत्र नवलपुरको कावासोती नगरपालिका-१५ , गोडारमा एक जनाको मृत्युु भएको छ ।

माछालाइ दाना दिने क्रममा ५७ वर्षीय रामलखन मुसहरको पोखरीमा चिप्लिएर लड्दा डुबेर मृत्यु भएको छ । उनलाइ पौडी खेल्न नाआउने जिल्ला प्रहरी कार्यलय नवलपरासीले स्थानियबाट थाहा पाएको छ ।

कमेन्टहरु
Loading...