Mangsir 10,
चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुलीका एक युबकलाई प्रहरिले पक्रौउ गरेको छ । पक्राउ परेका ब्यक्ती सिन्धुली भिमान गाउका रवी आलेमगर हुन । उक्त ब्यक्तिले बलिकलाई कोठामा थुनेर बलात्कार गरेको पीडित परिवारले जनाएका छन् ।
पीडित बालिकाकी आमाले प्रहरीलाई दिएको जाहेरीका आधारमा बलात्कर गर्ने आलेमगर पक्राउ परेका हुन् । मगरलाई थप अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालयतर्फ पठाइएको छ ।