मङ्सिर ९ ,
पहिलो चरणमा मतदान हुने ३२ जिल्लामा सनिवार राती १२ बजे देखि आइतबार राती १२ बजे सम्म यातायात बन्द रहने छ । यसको लागि सबै तयारी पूरा भएको महानगरीय ट्राफिक शाखाले जानकारी गराएको छ ।
अत्यावश्यक सेवा , एम्बुलेन्स तथा निर्वाचन आयोगबाट पास प्राप्त साधनहरुलाइ भने आवतजावत गर्न दिइने छ ।
आयोगको यस्तो निर्णयले पृथ्वी राजमार्ग र अरनिको राजमार्ग भइ आवतजावत गर्ने प्रभावित भएका छ्न । बिपि राजमार्ग बात ओखलढुंगा र रामेछाप जाने सवारीहरु पनि यश आदेशबाट प्रभावित भएका छ्न । आजको दिन यसको असर देश भर भएका पर्यटकहरूमा पनि हुनेछ ।