चीन-नेपाल नाका अब बन्द रहने ।

मङ्सिर ७ ,

पहिलो चरणको चुनाबलाई मध्यनजर गर्दै चीन नेपाल नाका ७२ घन्टाको लागि बन्द रहने छ । रसुवाका मुख्य जिल्ला अधिकारी चोमेन्द्र निउपानेका अनुसार , चुनावको बेला देशको नाका बन्द गर्नु अन्यन्तै अनिवार्य हुन्छ चुनावको सफलताका र सुरक्षाका लागि । रसुवागढी नाका आइतबार राती सम्म बन्द रहने छ ।

करिब १५०० म्यादी पुलिस , नेपाल पुलिस , नेपाली सेना आदि सर्वेक्षणका लागि खटाइएको छ । सर्वेक्षण केन्द्रहरुमा मतदान पत्र आएको ले सुरक्षा अझ बढाइएको छ , उनले भने । स्थानिय बासिन्दा नुर्फु भोटेले भने ,” हामिले आवश्यक सामाग्री सबै मिलाइसकेका छौ र आसा छ कि यो चुनाब सफल रहनेछ ” ।

कमेन्टहरु
Loading...