नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुरको निधन

९ साउन, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको निधन भएको छ । उहाँको काठमाण्डौं मोडेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

एकीकृत नेकपा माओवादीका सल्लाहकार रहनुभएका कर्माचार्यको पार्थिव शरिरलाई श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा राखिने छ, भने दिउँसो खुल्लामञ्चमा राखेर अन्तिम श्रद्धाञ्जली दिइने कार्यक्रम रहेको माओवादीले जनाएको छ । cp.

कमेन्टहरु
Loading...