चार्डपर्वलाई लक्ष्त गर्दै पोखरामा भदौ १६ देखी सुहलियत दरको पसल खुल्ने

पोखरा, १५ भदौ /साल्ट टे«डिङं कर्पोरेशन लिमिटेडले पोखरामा चार्डपर्वलाई लक्ष्त गर्दै पोखरामा सस्तो पसल खोल्ने भएको छ ।

भदौ १६ देखि कात्तिक ९ गते सम्म साल्ट टे«डिङं कर्पोरेशन लिमिटेडको पोखरा कार्यालयमा सञ्चालन गर्ने कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

पसल विहान १० बजे देखि बेलुका ५ बजे सम्म खुल्ने कार्यालयका निमित्त कार्यालय प्रमुख सुरेश राजभण्डारीले जानकारी दिए । पसलमा चिनि र नुन मात्रै विक्रि हुने छ । चिनिको मुल्य ७७ रुपैया ५० पैसा र नुनको १८ रुपैया प्रति केजी पर्ने कार्यालयले जनाएको छ ।

कमेन्टहरु
Loading...