पोखराको तीन ठाउँमा जुवा खेल्दै गरेका १७ जना प्रक्राउ 

पोखरा, १ भाद्र/ कास्की प्रहरीले पोखराका विभिन्न ठाउँमा जुवा खेल्दै गरेका १७ जनालाई प्रक्राउ गरेको छ ।

प्रहरीले पोखरालेखनाथ महानगरपालिका १४ चाउथे स्थित तनहूँ थानीभाई होटलबाट ५ जना, पोखरा १७ बिरौटा स्थित गोपि श्रेष्ठको ३ तले घरको कोठाभित्र ५ जना र पोखरा १२ शितलादेबी स्थित खेम बहादुर गुरुङको घरबाट ७ जनालाई प्रक्राउ गरेको छ ।

उनीहरुको साथबाट खेल्दै गरेको तास र करिब १ लाख रुपैया नगद प्रक्राउ गरेको छ ।

प्रक्राउ पर्नेमा
जि. तनहुँ भानु नपा ४ घर भई हाल पोखरा लेखनाथ १४ चाउथे बस्ने बर्ष ४५ को राम कृष्ण जोशी । ( होटल )

पोखरा लेखनाथ २५ बिजयपुर बस्ने बर्ष ३० को प्रेम गुरुङ

ऐऐ१४ चाउथे बस्ने बर्ष ४५ को अमृत बहादुर कार्की

ऐऐ बस्ने बर्ष ३० को मनोज लामा

ऐऐ बस्ने बर्ष ३० को बिनोद सेदाई

जि.कास्की पोखरा लेखनाथ महानगरपालिका १७ बस्ने बर्ष ४८ कि गोपि श्रेष्ठ (घरधनि)

जि. दोलखा भिमेश्वर नपा ९ घर भई हाल पोखरालेखनाथ ९ बस्ने बर्ष ३४ को राजेन्द्र श्रेष्ठ

जि. कास्की पोखरा लेखनाथ महानगरपालिका बडा नं ९ बस्ने बर्ष ४९ को किसोर शर्मा

जि. मुस्ताङ तुकुचे ६ घर भई हाल पोखरालेखनाथ -८ नागढुगा बस्ने बर्ष ४४ को प्रेम बुढाथोकी

जि. स्याङजा बानेथोक देउराली घर भई हाल पोखरालेखनाथ -८ बस्ने बर्ष ५७ को डोल बहादुर थापा

कास्की जिल्ला पोखरा लेखनाथ महानगरपालिका बडा नं १३ मियापाटन बस्ने बर्ष ५० को प्रेम लामा

ऐऐ बस्ने बर्ष ३६ को निर्मल गुरुङ

ऐऐ बस्ने बर्ष ३१ को हितमान गरुङ

ऐऐ १२ शितलादेबी बस्ने बर्ष ६० को खेम गुरुङ (घरधनि)

ऐऐ बस्ने बर्ष ७७ को बिर्ख बहादुर गुरुङ

ऐऐ बस्ने बर्ष ३१ को अनु गरुङ

१० अंमरसिह बस्ने बर्ष ५३ को बिष्णु पोखरेल

कमेन्टहरु
Loading...