आजदेखि दैनिक साढे तीन घण्टामात्र लोडसेडिङ (तालिकासहित

१ साउन, काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले आजदेखि लागू हुने गरी दैनिक साढे तीन घण्टामात्र लोडसेडिङ गर्ने भएको छ । प्राधिकरणले सार्वजनिक गरेको लोडसेडिङको कार्यतालिका आजैदेखि लागु हुनेछ । यस अघि प्राधिकरणले असार १९ गतेदेखि लागु हुनेगरी दैनिक ५ घण्टा लोडसेडिङ गर्दै आएको थियो ।
बर्षा हुनेक्रम बढेर विभिन्न जलासयमा पानीको सतह बढेको र विद्युत गृहहरुको मर्मत संभारपछि विद्युत उत्पादन बढेपछि लोडसेडिङको समयअवधि घटाइएको प्राधिकरणले जनाएको छ ।  cp. onlinekhabar.com

लोडसेडिङ तालिका

Loadshedding-2070-04-01

कमेन्टहरु
Loading...