सेती नदी किनारमा चिरा पर्दै ढिस्को खस्यो (फोटो फिचर र भिडियो)

पोखरा, १८ असार /पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ७ र १५ को सेती नदी किनारमा चिरा पर्र्दै भासिएको छ । वर्षा भएको बेलामा राती पहिरो सगँ ठुलो आवाज आएको थियो ।

पहिरो गएको थर्काएका कारण नजिकका घरहरु बस्नेहरुले भूकम्पको धक्का गएको जस्तो महसुस गरेको बताए । पहिरो गए पछि आइतबार सर्वसाधरणको हेर्न भिड् लागेको छ । सेती नदी तलबाट बगेको छ भने ढिस्को माथीनै अड्कीएको छ ।

सेती नदी किनारमा चिरा पर्दै ढिस्को खस्यो

कमेन्टहरु
Loading...