मंगलबार (आज)देखि पोखरा र बागलुङबाट स्मार्ट लाइसेन्स वितरण सुरु

काठमाडौ, १३ असार/ यातायात व्यवस्था विभागले मंललबार (आज)देखि पहिलोपटक उयपत्यका बाहिरबाट स्मार्ट लाइसेन्स (सवारी चालक अनुमतिपत्र) कार्ड वितरण सुरु गरेको छ।

लाइसेन्समा एकरुपता ल्याउने नीतिअनुरुप विभागले आजबाट गण्डकीको पोखरा र धौलागिरीको वागलुङबाट स्मार्ट कार्ड वितरण सुरु गरिएको विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए।

विभागका महानिर्देशक रुपनरायण भट्टराईले पोखराबाट कार्ड वितरणको सुरु गरेका थिए। असार महिनाभित्र देशभर स्मार्ट कार्डको वितरण सुरु गर्ने विभागले लक्ष्य लिएको छ।

कमेन्टहरु
Loading...