पोखरा ७ का पुर्व वडा अध्यक्ष हिरालाल बरालको निधन

पोखरा, २५ जेठ /पोखरा लेखनाथ महानगर पालिका वडा नम्बर ७ का पुर्व वडा अध्यक्ष तथा समाज सेवी हिरालाल बरालको निधन भएको छ ।

उनको बिहीबार आफ्नै निवासमा निधन भएको हो । पोखरा ७ को दुई कार्यकाल सम्म वडा अध्यक्ष भएर काम गरेका बरालको बिहीबार नै अन्त्यटी गर्ने पारिवारीक स्रोतले जानकारी दिएको छ ।

उनका एक श्रीमती तिन छोरा बुहारी र एक छोरी र नातिनातीना छन् ।

कमेन्टहरु
Loading...