पोखरा, १२ जेठ /पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा शुक्रबार मानबहादुर जिसी विजयी भए । उनी मतगणना भएको नगर प्रशिक्षण केन्द्रमा नै थिए ।
बधाईका फोन एक पछि अर्को आइरहेको छ । उनी त्यसैमा व्यस्त थिए । सोही समयमा मन्द मुस्कान दिदै थिए ।

२०८२ जेष्ठ १ गते बुधबार