पोखरामा ७५ प्रतिशत मतदान (पोखरामा कुन वडामा कति मतदान)

पोखरा, ३१ बैशाख /कास्कीमा आइतबार भएको स्थानीय तहको निर्वाचनमा ७३ देखि ७५ प्रतिशत मतदान भएको प्रारम्भीक तथ्याङ आएको पश्चिमाञ्चल निर्वाचन कार्यालय कास्कीका प्रमुख गगांलाल सुबेदीले जानकारी दिए ।

पोखरा लेखनाथ महानगरपालिकामा आइतबार भएको स्थानीय तहको निर्वाचनमा ७५ प्रतिशत भन्दा बढि मत खसेको अनुमान रहेको उनले जानकारी लगेका थिए । उनले शनिबार सम्म करिब ८५ प्रतिशत मतदाता परिचय पत्र लगेको बताए । पोखरा लेखनाथ महानगर पालिकामा करिब १ लाख २२ हजार मत खसेको प्रारम्भीक तथ्याङ छ ।

पोखरा लेखनाथ महानगरपालिका

वडा नम्बर १ कुल मतादाता ३४७७ मा २४५९ मत खसेको
वडा नम्बर २ कुल मतादाता २२३९ मा १७४६ मत खसेको
वडा नम्बर ३ कुल मतादाता २७२१ मा २००७ मत खसेको
वडा नम्बर ४ कुल मतादाता २१०२ मा १६२५ मत खसेको

ganthan.com
वडा नम्बर ५ कुल मतादाता ४३०१ मा ३३०८ मत खसेको ७७ प्रतिशत
वडा नम्बर ६ मा ४१७८ मा ३२४३ मत खसेको ७७ दशमव ६२ प्रतिशत
वडा नम्बर ७ मा ३९३७ मतदाता रहेको हाम्रो वडामा २८६४ मत ७२ दशमलव ७४ प्रतिशत खसेको छ
वडा नम्बर ८ कुल मतादाता ५७२४ मा ४०२२ मत खसेको

वडा नम्बर ९ कुल मतादाता ३९६८ मा २९६४ मत खसेको
वडा नम्बर १० कुल मतादाता ४७५८ मा ३३१० मत खसेको

वडा नम्बर ११ मा कुल ५१४७ मतदाता मध्ये ३९४५ जनाले मतदान गरेका छन् । ७६ दशमलव ६४ प्रतिशत
वडा नम्बर १२ मा जम्मा ३६३४ मतदातामा २६१२ ले मतदान गरे।
वडा नम्बर १३ मा 7282 मा 5258 मत खसेको

वडा नम्बर १४ कुल मतादाता ६०९५ मा ४४८२ मत खसेको
वडा नम्बर १५ कुल मतादाता ६८३० मा ४९९४ मत खसेको
वडा नम्बर १६ कुल मतादाता ९०९१ मा ६६४३ मत खसेको
वडा नम्बर १७ कुल मतादाता ८२०६ मा ५८२० मत खसेको
वडा नम्बर १८ कुल मतादाता ४४६१ मा ३३०३ मत खसेको
वडा नम्बर १९ कुल मतादाता ६६१९ मा ५१२७ मत खसेको
वडा नम्बर २० कुल मतादाता ३३१२ मा २५०५ मत खसेको
वडा नम्बर २१ कुल मतादाता ६७५२ मा ४८२९ मत खसेको

ganthan.com
वडा नम्बर २२ कुल मतादाता ५२२० मा ३८१४ मत खसेको
वडा नम्बर २३ कुल मतादाता ३८८७ मा २७०० मत खसेको
वडा नम्बर २४ कुल मतादाता ४५८४ मा ३४८७ मत खसेको
वडा नम्बर २५ कुल मतादाता ५७८५ मा ४६०० मत खसेको
वडा नम्बर २६ कुल मतादाता ६२२७ मा ४७८६ मत खसेको
वडा नम्बर २७ कुल मतादाता ५०५२ मा ३९०६ मत खसेको

वडा नम्बर २८ कुल मतादाता ४२२५ मा ३३४६ मत खसेको
वडा नम्बर २९ कुल मतादाता ४६०४ मा ३४५१ मत खसेको
वडा नम्बर ३० कुल मतादाता ५८९२ मा ४७४३ मत खसेको
वडा नम्बर ३१ मा ५१३१ मतदाता मध्ये जम्मा ३९२१ मत खसेको
वडा नम्बर ३२ कुल मतादाता ५८६८ मा ४५८५ मत खसेको
वडा नम्बर ३३ मा ६७४८ मतदाता मध्ये जम्मा ५२७८ मत खसेको छ
अन्नपूर्ण गाउँपालिका
वडा नम्बर १ मा १६७४ मा १२९२
वडा नम्बर २ मा १५३७ मा ११७१
वडा नम्रब ३ मा १९७१ मा १४८३ मत खसेको छ ।

मादी गाउँपालिका

वडा नम्बर १ मा कुल मतदाता १६८० मध्ये ११८८ मत खसेको छ

अन्य वडाको पनि अप्डेट गर्दै जाने छौ ।

कमेन्टहरु
Loading...