आफ्नै नाबालिक नातिनीलाई बलात्कार गर्ने हजुरबाबुलाई जिल्ला अदालत धादिङले १३ वर्ष कैद फैसला गरेको छ। नातिनीलाई ललाइफकाइ बलात्कार गरेका मैदी गाविसका साने सार्कीलाई बच्चालाई जबर्जस्ती करणीमा १० वर्ष र हाडनाता करणीमा थप तीन वर्षसहित १३ वर्ष जेल सजाय हुने फैसला गरिएको हो।
– See more at: http://setopati.com/samaj/2161/#sthash.alEZ6xTq.dpuf