सशस्त्र प्रहरीका ५८ एसपीको सरुवा, १५ को पदस्थापना(सूची सहित)

काठमाडौ, असार १७ – सशस्त्र प्रहरी बलले ५८ जना एसपीहरुको सरुवा तथा भर्खरै बढुवा भएका १५ जना एसपीको पदस्थापना गरेको छ । आगामी साउनबाट लागु हुने गरी सरुवा गरिएको हो । जेठ २३ गते बढुवा भएर पनि जिम्मेवारी नपाएकाहरुलाई पदस्थापना गरिएको हो ।

सरुवा विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्

http://www.apf.gov.np/document/sp_transfer_70_03_14.pdf

कमेन्टहरु
Loading...