वृद्धवृदालाई दहि चिउरा

पोखरा, १५ असार/पोखरामा रहेको सर्दा सुनेना हेल्थस्किन क्यर एण्ड फेसियल सेन्टरले ५ औ वर्ष प्रवेशको अवसर पारेर वृद्धवृदालाई दहिचिउरा खुवाएको छ । पोखरा १७ मा रहेको पोखरा वृद्धा आश्रमका वृद्धवृद्धालार्य दहिचिउरा र जुस खुवाएको सर्दा सुनेनाकी सन्चालीका प्रतिमा गुरुङ्गले जानकारी दिइन् ।

उनले असार १५ चार्ड भएकाले उनिहरुलाई पारिवारीक माया दिन कार्यक्रमको आयोजना गरेको गुरुङ्गले बताइन् । उनले अघिल्ला वर्षहरुमा पनि यस्तै कार्य गर्दै आएको बताउदै आगामी वर्षमा निरन्तरता दिने बनाइन् ।

कमेन्टहरु
Loading...