कश्यपताल सरसफाई, ताल संरक्षण गर्न स्थानीयको पहल

पोखरा, १३ चैत्र कास्कीकोटमा रहेको पौराणीक तथा  ऐतिहासीक कश्यप ताल (ठुली पोखरी) जलकुम्भी तथा अन्य झारले फोहोर भए पछि सरसफाई गरेका छन् । हाम्रो कास्कीकोट युवा संजालको आयोजना तथा स्थानीयकश्यप ताल संरक्षण समिति र नेपाल रेडक्रस कास्कीकोट उपशाखाकोको प्रायोजनमा शनिबार सरसफाई गरेका हुन् ।

कश्यपताल दिन प्रतिदिन फोहोर बन्दै गएपछि सरसफाई कार्यक्रम आयोजना गरेको संयोजक गौरव त्रिपाठीले जानकारी दिए । ताल सरसफाई कार्यक्रममा व्यतmीगतरुपमा तालको संरक्षण गर्न सहयोग समेत गर्ने प्रतिवदता जनाएका छन् । ताल संरक्षण समितिका अध्क्षय होम वहादुर कार्कीले दशहजार ,नेपकामाओवादी केन्द्रका अध्यक्ष विष्णु तिमिल्सीनाले दुई हजार कश्यपताल संरक्षण समितिका सदस्य गणेशभतm बस्ताकोटीले एक हजार सहयोग गरेका छन् ।

उपभोत्ता वडा कार्यलयवाट रकममाग गरी तालको संरक्षण र जलकुम्भीको निराकरण गर्ने कश्यपताल संरक्षण समितकाअध्यक्षहोम वहादुर कार्कीले जानकारी दिए । आगामीदिनमातालको छेउ भागको हेलो स्काभेटर लगाएर फाल्ने ताल परीषरमापार्कको निमार्ण गर्ने जानकारी दिनुभयो । कास्कीकोट युवा संजाले आगामीदिनमागर्ने योग शिवीरमा उठेको रकमपनिताल संरक्षण कार्यमालगाई संजालकाआर्थीक संयोजकवालहरी शर्मा सुवेदीले जानकारी दिए ।

पछिल्लो समय तालमा देखीएको फोहोरले पर्यटकलाई पनि असर परेको र तालको दृश्यनै दिनप्रतिदिनकुरुपवन्दै गएकाले सरसफाई कार्यक्रमआयोजना गरीएको हो । समुन्द्रीसतह देखी करीव सत्रसय मिटर उचाईमा रहेको कश्यपतालपौराणीक रुपमापनिउतीनै महत्व रहेको छ ।

आवश्यक संरक्षण नभएकाले दिनप्रतिदिनकश्यपताल पुरीने खतरा वढ्दै गएको छ । सरसफाई  कार्यक्रममाआमा समुह सहकारी संस्थाहरु विभीन्न राजनीतीकदलयुवाक्लवहरुको सभागीता रहेको थियो ताल संरक्षण कार्यमा वर्डा कार्यलय पहलकदमीनगरेको सहभागीहरुले गुनासो गरेकाथिए ।

कमेन्टहरु
Loading...