अमेरिकीहरुको सुताइबारेको अनौठो अध्ययन

अमेरिकामा मानिसहरुको सुताई कस्तो हुन्छ ? भन्ने बारेमा विचित्रको अध्ययन गरिएको छ । एक कम्पनीले ३ हजार ७ सय जना अमेरिकीमा सुन्दै वाहियात जस्तो लाग्ने यस्तो र्सर्भेक्षण गरेको हो । र्सर्भेक्षणले अमेरिकीहरुको सुताइका विषयमा विभिन्न रोचक तथ्य बाहिर ल्याएको छ, जस्तै

sleeping1सयमा ८ जना अमेरिकी रातमा नांगै सुत्छन् : र्सर्भेक्षणका अनुसार ७४ प्रतिशत अमेरिकीले सुत्दाखेरी पाइजामा लगाउँछन् भने केहीले विभिन्न खालका अरु कपडा लगाउँछन् । ८ प्रतिशत भने केहीपनि नलगाइकन सुत्ने गर्छन् । · ६५ प्रतिशत अमेरिकीले हप्तामा तिन रात मात्र मज्जाले सुत्न पाउँछन् । अरु चार रातको सुताइ उतिसारो आनन्ददायी नहुने र राम्रो न्रि्रा नपर्ने उनीहरुले बताए । ४७ प्रतिशतले घुर्नेमा न्छेसँग सुत्नु परेको गुनासो गरे ।

· ७४ प्रतिशत अमेरिकी कोल्टे परेर सुत्दा रहेछन् । जबकी १६ प्रतिशत घोप्टो परेर र १० प्रतिशत उत्तानो परेर सुत्न गरेका र्सर्भेक्षणले देखाएको छ । · आधा जसो अमेरिकीले आफुले रातमा देखेको सपना बिहान उठ्दा एक चौथाइ पनि सम्भिmन सक्दैनन् । जबकी १० प्रतिशतले भने आफ्नो सपना हुबहु भन्न सक्छन् । सपना भुल्ने समस्या धेरैजसो अमेरिकीमा रहेको र्सर्भेक्षणको निष्कर्षछ । – See more at: http://www.onlinekhabar.com/2013/06/85025/#sthash.uaaO459B.dpuf

कमेन्टहरु
Loading...