बहसमा स्ववियु निर्वाचनः उत्पादन मुलक शिक्षा आजको आवश्यता

विवेक त्रिपाठी
फलानोले २० लाखको घडेरी किने छनी ! ओहो ! प्रगती गरेछ घर बनाए छ प्राइभेट गाडी किनेछ भन्दा ओहो ! आहाँ ! जस्ता आश्र्चय वाचक शब्द प्रयोग सजिलै हुन्छ । हाम्रो समाजमा तीनै दुई चार आना घर घडेरीका कुरा चलेकै वेला फलानाका छोराले व्याचलर पास गरेछ डिग्री पास गरे छ । प्राय शुन्य जस्तो त्यती घर घडेरी जस्तो ओहो आहाँ आश्चर्य वाचक शव्द हैन छुट्टै प्रकारको सामाजीक इग्नोर एमोसन हुन्छ ।

२० लाखको घडेरीको अगाडी त्यो विस वर्ष लगाएर प्राप्त गरेको सटिफीकेटको कुनै मुल्य पाउदैन त्यो यथार्थ वास्तवीक नेपाली समाज हो । मैले भोगेको छु सुनेको छु र म जस्ता सयौ युवाले प्रत्येक दिन सुन्ने कुरा पनि यही हो । आफ्नो अभिभावकले फलानाको छोराले विस लाखको घडेरी किने छ । त्यो त सगै पढेको हो तेरै उमेरको हो कति छिटो प्रगती ग¥यो । आफु एस एलसी फेल भएपनि आज राम्रो प्रगती ग¥यो तर त अझै पढ्दैछस् प्रत्येक अभिभावकको साझँ विहानको गनगन हो ।

प्रत्येक नेपाली घरको टोकाई हो प्रत्येक नेपाली विद्यार्थी मनको कुरा हो के बिस लाखको घडेरी नै प्रगती हो ? अनि के मास्टर डिग्रीको सटिफीकेट फजुल कागज हो जुन टि यु नामको विश्वविद्यालय र यस्का आङगीक कलेजको गेटबाट फुत छिरे पछि निस्कदा भिरायर पठाइ दिने चटपट वेरेर खाने कागज हो र ? आखिर किन यत्रो असमानता ? को हो त जिम्मेवार ? आफ्नो जिवनको आदीम काल विताएर प्राप्त गरेको सटिफिकेट मुल्य हिन किन बन्दै छ ? अनि एमएससी पास गर्यो वजेटले भ्याए सम्म युरोप अमेरीका अष्ट्रेलीया किन जान हात हुन्छ ? यदी प्रवेश आज्ञा प्राप्तभयो भने उतै सेटल हुने सपना सजायो फेरी यदी भएन भने शिक्षक, सर्व सुलभ जागीर जिन्दावाद मास्टरको जागीर खायो यस्तै अन्य विषयहरुमा पनि विषय दक्षता लियो तर विडम्वना विषयगत पेशाको त परिकल्पना गर्न मुस्कील छ ।

जुन विषय पढे पनि आखिर जिवीको पार्जन गर्न शिक्षक नै बन्नु पर्ने ? फस्टवेन्च स्टुडेन्टहरु विदेश सेटल हुन हजारौ पटक राजदुतावास धाउछन् उतै सेटल हुन्छन् सके नसके सर्वसुलभ जागीर मास्टरको जागीर शिक्षक वन्छन् यत्रो जनशतिmफजुल देख्दै छु त्यही देखाई हो विस लाखको घडेरी लाई ओहो देख्छ अनि मास्टर डिग्रीको सटिफीकेटको कागजलाई किन फजुल नदेखोेस् मेरो समाज अनित्यो मास्टरडिग्री गरेकाले कमाउने विस हजार नै हौ गु्रफफो मा दुवई कतार गयो भने महिनामै ६०÷७० हजार कमाउछ अनिकिन देखोसत् डिग्रिको सटिफीकेटलाई ओहो । आखिर अन्तवगत्वाजोडीने जिवीको पार्जन सगै हो सुन्दर भविष्य सगै हो सहज जिवनयापन सगै हो आखिर विस वर्ष विताएर जुन सुकै विषयमा डिग्री गरे पनि आफ्नै सुन्दर भविष्यकै लागी हो ।

तर सुन्दर भविष्यवनाउने तरीका अरु पनिरहेछन् सटिफीकेटहरु आखिर जुनविषय पढेपनी विद्यार्थीको पहिलो चाहानाविदेशीनेनै देखेको छु । सवै तिरका ढोकावन्दभए पछि हुने फेरीपनिशिक्षक नै हो । हाम्रो शिक्षाकितविदेश पठाउन पढाए जस्तो कितशिक्षकवनाउन पढाए जस्तो वन्दै छ । यदी फेरी पनिशिक्षकनै वनाउनु पर्नेहो भने किन विज्ञान ,मानवीकी
व्यवस्थापन जस्ता विषय पढाउनु प¥यो सवै शिक्षाशास्त्र पढे हुन्थ्यौ पढाए हुन्थ्यौ । लेख्दै जादा कुरा अलि वटारीए जस्तो लाग्दै छ खास हाम्रो शिक्षानितीनै अलि धेरै वटारीएको छ लहरो तान्दापहरो आउछ ।समस्याचुनौतीउपलव्धीशुन्य जस्तै हुदै गएको छ यस्को वारेमा छुटै वहस गरौला तर म यहाँ मृतप्राय जस्तै वनेको स्वतन्त्रविद्यार्थी युनियनको निवार्चनको कुरालाई जोड्न चाहान्छु ।

करिव आठ वर्ष पछि स्वतन्त्रविद्यार्थी युनीयनको चुनावी सगर्मी सुरुभएको छ । वहसहरु सुरुभएका छन् स्ववीयुको औचीत्य,उमेर हदलगाएत केही कुराकाविषयमावहस सुरु भएको देख्छु सुनेको छु हिजो पञ्चायतीकालरात्रीमाजुनकीकरीको उज्यालो वनेर लोकतन्त्रको वाटो देखाउनसिकाउने यही स्वतन्त्रविद्यार्थी युनीयनहो ।  निरन्कुश पञ्चायती व्यवस्थामा पनि लोकतान्त्रीक अभ्यासको थालनी गराउने स्वतन्त्रविद्यार्थी युनीयन गणतन्त्रको स्थापनापश्चातचार पुस्तालाई जन्मनै नदिइकन पिण्ड पानीचलायौ शहिदवनायो र आठ वर्ष पछि त्रिभुवनविश्वविद्यालयले फागुन १४ गते लाई स्वतन्त्रविद्यार्थी युनीयनको चुनावको मितीताकेर कार्यतालीका सार्वजनीक गरेको छ । यो सरानीय र स्वागत योग्य छ ।

राष्ट्रीयता जनजीवीकासामाजीक सरोकार विद्यार्थी समस्या शैक्षिकमाफियाकाविरुद समाधानको मुमेन्टलाई अगाडी लैजान जरुरी छ । यस्को अगुवाविद्यार्थी युनीयन संघ संगठनहरुकै हो खास आमविद्यार्थीको पढाइ प्रतीको वितृष्णा वढेको छ यस्लाई सुधार गर्न अवको स्ववीयुको वहस विषयवन्न जरुरी छ । अध्यन पुरा भएकाहातमा सटिफीकेट भएकाजिवीको पार्जनकालागीजागीरको खोजीमा रहेकायुवाहरुकालागीउचितव्यव्थापनगर्न स्पष्ठ खाका के हुन् अर्थात् दिनहु १५०० भन्दा वढी युवाहरु विदेशपलायनहुदैछन् रौक्ने देशकै उत्पादन सगँजोड्ने उपायकाविषयमा स्पष्ठ विचार र उत्पादन सगँजोड्ने उपायहरु आउनु परो । पछिल्लो समय देशको शिक्षामादुई थरी उपल्वधीतथाउत्पादनहुदै गइरहेको छ ।

धनीवर्गका छोरा छोरी पढ्ने निजीविद्यालय र गरीवश्रमजीवीका छोरा छोरी पढ्ने सरकारी विद्यालयवन्दै गहिरेको छ र यीविचको शैक्षीक दुरी र समानताको विषयमाव्यवसाहीकशिक्षाभन्दाव्यवहारीकशिक्षाको विकास गर्ने उपायलाई जोड् दिनु प¥यो । उद्यम सगँजोड्ने शिक्षानितीको पहलकानिम्तीअवकाविद्यार्थी संगठनहरुको उद्देश्यहुनु पर्छ । कतिपयविदार्थीहरु टियुको वोर्ड एक्जाम छाडेर इपियसको परीक्षादिनलालाहीत छन् । यस्ताकुराहरुले शिक्षाप्रतिको विद्यार्थीको वितृष्णालाई स्पष्ठ वुझाउछ ।

शैक्षीकउपलव्धीशुन्यवन्दै गहिरहेको छ देशमाशिक्षकको भन्दाअरुको रोजगारको अवसर छैन नै भन्दा हुन्छ सिपमुलकशिक्षा रोजगारमुलकउपलव्धीशिक्षाभन्दापनि सटिफीकेट मुलकशिक्षावन्दै गरीएको छ आज फेरी त्यही सटिफेकेटको पनीकागजीपत्रको मात्रअवस्थामापुगेको कुरा जगजायरनै छ । देशमा रोजगारको अवसर नभएकैकारण युवाहरु विदेशीनु परेको छ । देश भित्रीजिवीको पार्जनको अवस्थाकमजोर भएकैकारण रोजगारीको निम्तीविदेशीनु पर्ने स्थीती छ । जस्ले देशको राजश्व त वढेको छ होला तर यो दिर्घकालीनउपायभने पक्कै हैन ।

देश संवृदीको को सपना पुरा गर्न लोकतान्त्रीक गणतन्त्र नेपालको संवीधानलगाएतनयाँ नेपाल निमार्णमाआमविद्यार्थी शिक्षितवर्ग देशकै सृजनशिलतामालाग्न जरुरी छ यदी देश विकास गर्ने नै हो भने शिक्षानितीविकास हुन जरुरी छ । रोजगारीको अवस्था सृजनागर्न शिक्षाको खाचो छ । पछिल्लो समय हाम्रो समाज घर घडेरी गाडी जस्ता विलासीताका कुराहरुलाई प्रगतीमान्ने गरेको छ । आखिर यो शिक्षाले सिपमुलक र उत्पादनमुलकनभएकै कारण यो अवस्था सृजनाभएको हो । हाम्रो शिक्षानितीकुनै वेलाशिक्षाको विकास र कर्मचारीहरुको उत्पादन गराउन निमार्ण गरीएको शिक्षानितीथियो । अनिआज एक शताव्दी पछाडी आइपुग्दापनी सोहीशिक्षानिती छ । जस्ले शैक्षीक वेरोजगार वाहेक अरु उत्पादनगर्न सकेको छैन । देशभित्रशिक्षीत वेरोजगार समस्यामोलाउदै गएको छ ।

आखिर जिवनको ठुलो समय पढाइ भनेर खर्चीने अनि सामान्यजिवीकोपार्जनकालागी सीपहरु नहुदार रोजगारको ग्यारेन्टी नहुदायुवाहरुको मनोवलगिरेको पक्कै हो । यदीहाम्रो शिक्षाले हामीलाई जिवनजिउने कलासिकाउथ्यौ भने यस्तो अवस्थाआउने थिएनहोलायीत समग्र राष्ट्रको समस्याहरु भए समग्र शिक्षानितीको समस्याभएकलेज भित्रवाहिर विद्यार्थी सगँपनिथुप्रै समस्या र समाधानको विषयहरुमाअवको स्वतन्त्रविद्यार्थीहरुको वहस हुन जरुरी छ । अवको स्ववियुको नेतृत्व र गहनजिम्मेवारका साथआउन जरुरी छ । माथीउल्लेखितहाम्रो सामाजीक परिवेस यस्तो परिवेसविचको स्ववीयुको नेतावन्नु कुनै औचीत्य पुर्ण हुदैन । अवको स्वतन्त्रविद्यार्थी युनीयनको राष्ट्रीयता, सामाजीक सरोकारकाविषयलाई निराकरणको स्पष्ठ उपायका साथवहस र कार्यन्वयनहुन जरुरी छ ।

अन्त्यमा सुरुमा मैले एउटा २० लाखको घडेरीको कुरा जोडेको छु २० लाखको घडेरीलाई हामीप्रगतीमान्ने तर २० वर्ष लगाएर प्राप्त गरेको ज्ञान सटिफीकेटलाई तुलनागर्दा पुरै इग्नोर गरे जस्तो गर्ने हाम्रो सामाजीकअवस्था वढेको छ । यस्ले स्पष्ठ शैक्षीकवितृष्णा देखाउछ । त्यो २० लाखको घडेरी आहाँ! भए जस्तो २० वर्षको सटिफीकेट आहाँहुनु प¥यो । यो कहिले हुन्छ ? कसरी हुन्छ ? यो विषयमाअवको विद्यार्थी आन्दोलन केन्द्रीतहुनुप¥योअनिवल्लशिक्षीतविद्यार्थी नेताउत्पादनगर्नुप¥यो । सावीक जस्तै क्याम्पस प्रशासनहप्ताअसुल्ने स्ववियु भन्दा पृथकवहस चलाउने विद्यार्थीको उज्वल शैक्षीकभविष्य निमार्ण गर्न अहमभुमीका खेल्ने स्वीयु वनुनभन्ने शुभकामना।

कमेन्टहरु
Loading...