पोखरा, १५ मंसिर /पोखरा उपमहानगरपालीकाले पोखराको फुटपाथबाट व्यापारीहरुलाई हटाउ छ । तर पोखरा उपमहानगपालीका भित्रै भने चटपट बदामको व्यापार गरिरहेको भेटिएको छ ।
फुटपाथ भएका व्यापारीलाई हटाऊदै हिड्ने तर आफ्नै कार्यलय भित्र भने व्यापार गर्ने दिने यो कस्तो चाला हो । तस्विर ः लक्ष्मण बराल

