रोटरी जर्नोल अवार्ड बसन्तीलाई

यस वर्षको रोटरी जर्नल अवार्ड पत्रकार बसन्ती बास्तोलालाई दिने निर्णय गरीएको छ । रोटरी इन्टरनेशनल डिस्टिक ३२९२ले दिने पुरस्कार बास्तोलालाई महिला र सामुदायिक विकासमा योगदान पु¥याए बापत दिन लागिएको हो ।
525471_10150880398439754_1473226966_nरोटरी जर्नोल अवार्ड २०१३ बाट साक्षरतामा शिवहरी प्रसाद भट्राई, स्वास्थ्यमा एकराज पाठक, वातावरणमा राजु शिलवाल र नया“ पुस्ता, आर्थिक विकासमा किरण नेपाललाई दिने निर्णय गरीएको छ ।
पुरस्कार जेष्ठ ३१ गते काठमाडौमा वितरण गरीने आयोजकले जानकारी दिए । पुरस्कारको राशि रु २५ हजार नगद र सम्मानपत्र छ । यस पुरस्कार वार्षिक ५ वटा विधामा वितरण गरीदै आएको छ ।

कमेन्टहरु
Loading...