काठमाडौ, जेठ २२ (सेतोपाटी)
आज जुन ५ तारिख अर्थात विश्व वातावरण दिवस। ‘सोचेर खाऔं, खाना खेर नफालौँ, वातावरण जोगाऔं भन्ने मुल नाराकाका साथ नेपालमा पनि विविध कार्यक्रम गरि यो दिवस मनाइदैछ। विश्वमा भोकमरी बढिरहेका बेला खाने कुरा खेर फाल्ने प्रवृत्ति र खाद्यन्नमा हुने नोक्सानी घाटाउने उद्धेश्यले यस बर्ष यस्तो नारा तय गरिएको हो।