कर्णाली नदिमा बस खस्यो, चारको मृत्यु ३५ घाइते

दैलेख, जेठ २२ (सेतोपाटी)

कालीकोटबाट सुर्खेत जाँदै गरेको मध्यपश्चिम यातायातको ना ३ ख ४७३८ नम्बरको यात्रुबाहक बस कर्णाली नदिमा खस्दा चार जनाको मृत्यु हुनुको साथै ३५ जना घाइते भएको प्रहरीले जनाएको छ।

दैलेखको नेपाल गाविस वडा नम्बर ८ मा पर्ने सियालमा आज विहान बस दुर्घटना भएको हो। बसका कति यात्रु सवार थिए यकिन भइनसकेकोले मृतक र घाइतेको संख्या यकिन भइनसकेको दैलेख प्रहरी निरीक्षक कासीराज पन्तले जानकारी दिए। घटनाको विस्तृत विवरण आउन बाँकी cp.
कमेन्टहरु
Loading...