पोखराको नेतृत्वदायी दिदीबहिनी सँग शुभकामना आदानप्रदान हुने

पोखरा, १४ भदौ /रोट्याक्ट क्लब अफ पोखरा मिड्टाउले विभिन्न क्षेत्रबाट समाज रुपान्तरणका लागि भुमिका खेल्ने नेतृत्व दायी दिदीबहिनीहरु सँग तीजको शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम मंगलबार सञ्चालन गर्ने भएको छ ।

महिलाहरुको महान् चाड हरितालिका तीजका अवसरमा उनीहरुलाई समाज रुपान्तरण गर्न अझ होसला दिने उद्देश्यले कार्यक्रमको आयोजना गरेको रोट्याक्ट क्लब अफ पोखरा मिड्टाउनका नवराज आचार्यले जानकारी दिए ।

उनले पोखरामा रहेका र समाज रुपान्तरणमा नेतृत्व गरेका गायिका, संचार, बैंकस्, मोडलीङ लगाएतका क्षेत्रका दिदीबहिनीहरुका सहभागीता रहेने जानकारी दिए ।

कमेन्टहरु
Loading...