सेती थुनिएर पोखरामा अर्को ताल (फोटो फिचर)

पोखरा, ११ साउन /सोमबार साझँ देखि परेको अबिरल वर्षाका कारण सेती नदिको रामघाटमा थुनिएको छ ।

रामघाटम सेती नदि थुनिएर ताल बनेको छ । अघिल्ला वर्षहरुमा पनि ठुला पनि पर्दा यस्तै हुने गरेको थियो । साघुरो मुखबाट धेरै पानी जादा सेती थुनिने गरेको हो । पानी थुनिएदा रामघाटमा रहेक ९ घर जोखिममा परेका छन् ।

मंगलबार विहान सम्ममा २ सय २ मिलिलिटर पानी पोखरामा परेको छ ।

तस्विर ः सन्तोष घिमिरे र तुल्सीराम सुबेदीको फेसबुकबाटseti ma tall (1) seti ma tall (2) seti ma tall (3) sati ma tall 4

[su_note]अर्को फोटो र भिडियो फिचर हेर्नुहोस: पोखरामा सेती रामघाट थुनिएर ताल (फोटो र भिडियो सहित)[/su_note]

कमेन्टहरु
Loading...