कास्कीको लेखनाथ नगरपालिका वडा नं ३ को गडुवा खोलामा रहेको जिर्ण पुलको विचमा परेको प्वाल । पृथ्वी राजमार्ग तालचोक अर्घौ खण्डको वैकल्पीक वाटोको रुपमा रहेको पुलको विचमा परेको प्वालका कारण कुनै वेला ठुलै दुर्घटना हुन सक्ने तर्फ सम्वन्धित निकायको ध्यान जानु आवस्यक छ । अर्घौचोक खण्डको बाटो निर्माण कार्य भईरहेकाले उक्त बाटोमा सवारी चाप वढे पछि अझ जोखिम बढेको छ । तस्विर ः भीमपाणि बराल