पोखरा ११ फुलबारीमा भानुभक्तको सालिक

पोखरा ११ फुलबारीमा आदिकवि भानुभक्त आर्चायको पुर्णकदको सालिक स्थापना गरेको छ । करिब १० लाख रुपैयामा निमार्ण भएको सालिक निमार्ण गरिएको हो भने पार्क निमार्णका लागि करिब २५ लाख लागत लाग्ने समितिको अनुमान छ । सालिकको भानु जयन्तीको अवसर पारेर असार २९ गते अनावरण गर्ने तयारी गरिएको छ । तस्विर ः निरज थापा

कमेन्टहरु
Loading...