43 सागर राज तिमिल्सिना पोखरा, १५ असार/पोखरा –१७ महतगौडामा पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा रोपाई महोत्सव यस्ता दृश्य पनि देखिएका थिए । पर्यटकहरुले आफ्ना साथीहरुलाइे उचाल्यो अनि हिलोमा पछा¥यो ।