मलेसियामा बुद्ध र लुम्बिनीको प्रचार (फोटो फिचर)

गौतम बुद्ध भारतमा जन्मिभएको भन्दै प्रचार भइरहेका बेला त्यसलाई चिर्न मलेसियामा रहेका नेपालीहरुले बुद्ध नेपालको नेपालको लुम्बिनीमा जन्मिएको सन्देश दिएका छन । क्वालालम्पुरको ब्रेकफिल्डमा आयोजित पैदल र्‍यालीमा नेपाली समुदायले अशोक स्तम्भको झल्को दिनेगरी प्रतिमा बनाएर सहभागी भएको थियो । जसमा बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको सन्देश लेखिएको थियो ।

budda-in-nepal

नेपाली राजदूतावास क्वालालम्पुर, गैरआवासीय नेपाली संघ नेपाली समुदायको सहभागीतामा नेपालीहरु पैदल मार्चमा सहभागी भएका थिए । हजारौं स्थानीय बौद्धमार्गीसहतिको सहभागीतामा निस्किएको पैदलयात्रामा मलेसियाका लागि कार्यबाहक नेपाली राजदूत, नेपाली समुदायका प्रतिनिधि र ठूलो संख्यामा नेपालीहरुको सहभागीता थियो ।

budda-in-nepal-2

 

budda-in-nepal-3

– See more at: http://www.onlinekhabar.com/2013/05/74470/#sthash.KUIf98Qj.dpuf

कमेन्टहरु
Loading...