जन्मदिनमा सहयोग

janmadin ma helpकास्कीका पदमराज पौडेलले छोरी सहाराको जन्मदिनका अवसरमा टाउन प्लानिङ सामाखुशीमा रहेको मानव सेवा आश्रममा रहेका मानसिक र शारीरिक रुपमा अशक्त नागरिकलाई खाना खुवाउन १५ हजारको खाद्यान्न र १० हजार नगद प्रदान गर्दै । सो आश्रममा २४ दिनेको नाबालक र ८३ वर्षका वृद्धसमेत २५ जनाले आश्रय पाएका छन् । तस्बिर ः सूर्यचन्द्र बस्नेत, रासस

कमेन्टहरु
Loading...