नयाँ वर्ष नेपालसहित दक्षिण एसियामै खडेरी

काठमाडौ, २९ चैत/विश्व मौसम संगठन ‘बल्डए मेटेओरोलिजकल अर्गनाइजेसन’ ले एल निनो नामक मौसमी अवस्थाका कारण नेपाल सहित दक्षिण एसियामै खडेरी पर्ने जनाएको छ ।
प्रशान्त महासागरको पानीमा अस्वाभाविक तापका कारण सिर्जना हुने एल निनो मौसमी अबस्थाको प्रभाव विश्वव्यापी रुपमा नै भइरहेको बैज्ञानिकहरुको भनाइ रहेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

अनुसन्धान कर्ताहरु भन्छन्, ‘प्रशान्त महासागका केही भागमा तापक्रम सामान्यभन्दा दुई डिग्री सेल्सियस बढ्न सक्छ ।’
संगठनका अनुसार एन निनोको असर यो वर्षको अन्त्यसम्ममा अझै बढ्न सक्छ । यसअघि सन् १९९७-९८ मा एल निनोको असर बढी देखिएको थियो ।

कमेन्टहरु
Loading...