0 काठमाडौं, २५ फागुन /शशांक २५५, केसी १९९, र थापा १४२ नेपाली कांग्रेसको महामन्त्री पदमा शशांक कोइरालाको अग्रता कायमै छ। पछिल्लो मत गणना अनुसार शशांकको २५५ मत, अर्जुननरसिंह केसीको १९९ र गगनकुमार थापाको १४२ मत रहेको छ।