पोखरा ¥यालीसिहत ३ सय ५० को नि शुल्कदन्त परिक्षण

पोखरा , ७ चैत्र /विश्वमुख स्वास्थ्यदिबसको अबसर पारेर बुधबार पोखरामा र्याली सहित ३ सय ५० जनाको निशुल्कदन्त परिक्षण गरिएकोे छ । प्रत्येक बर्ष २० मार्चकादिनमनाईने विश्वमुख स्वास्थ्यदिबसको अबसर पारेर नेपाल डेन्टल एशोसिएसनपोखराको आयोजनामापोखरामा र्यालीनिकालीएको हो । यसै गरि एशोसियसनमा आबद्ध रहि पोखरामा रहेका १५ बटा हस्पिटल ÷डेन्टल क्लिनीकहले आआफनो हस्पिटल ÷डेन्टल क्लिनीकहमानिशुल्क रुपमादन्त परिक्षण गरेकाएशोसियसनकामहासचिव डा उमेश पराजुलीले जानकारि दिए । पोखरामा रहेको आस्था डेन्टल ,बुद्ध डेन्टल , सिटी ओरल एण्ड डेन्टल सर्जरी , डल्फिन डेन्टल ,फेवा सिटी हस्पिटल,कन्चन डेन्टल ,कान्तिपुर डेन्टल हस्पिटल ,लोटस डेन्टल ,नमस्ते डेन्टल , नाईस डेन्टल, ओरल डेन्टल , आरचिढ डेन्टल एण्ड अर्थोडेन्टिक सेन्टर , पश्चिमाञ्चल डेन्टल हेम ,परफेक्ट डेन्टल क्लिनीक ,पायोनियर डेन्टल क्लिनीले निशुल्कदन्त परिक्षण गरेका थिए ।
यस अघि पोखराको विपीचोक बाट सुरु भएको र्याली महेन्द्रपुल ,नयाँबजार ,पृथ्विचोक ,न्युरोड हुदै ुनःविपीचोकमै आएर सकिएको थियो । र्याली समापन अघि एशोसिएसनले प्रकासित गरेको २०७० सालको क्यालेन्डर समेत बिमोचनगरिएको थियो भने एशोसिएसनकाअध्यक्ष डा रामभक्तअधिकारिले सबैलाई धन्यबाद दिएकाथिए ।

कमेन्टहरु
Loading...