नेकपा (एमाले ) कास्कीले पार्टी स्थापना दिबस मनाउने भएको छ । नेकपा एमाले कास्की जिल्ला कमिटीको आयोजनामा बैशाख ९ गते एमालेको स्थापनाको ७६ औ स्थापना दिवस मनाउन लागेको हो ।स्थापना दिवसमा हालै मात्र कास्की जिल्लामा रहेका विभिन्न क्याम्पस बाट स्वतन्त्र बिद्यार्थी युनियनमा निर्वाचित सबैलाई सम्मान गर्ने तथा प्रबचन कार्यक्रम गरेर स्थापना दिवस मनाउन लागेको नेकपा एमाले कास्कीका अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्रीले जानाकारी दिए ।
