पोखरा । नेकपा (एमाले) पोखरा महानगरपालिकाको ११ औं बैठक सम्पन्न भएको छ ।
बैठकले पोखरा महानगरभित्रका ३३ वटा वडाका इञ्चार्जलाई हेरफेर गरेको छ ।
इञ्चार्जको जिम्मेवारी पाउनेहरुकाे नामावली यस प्रकार रहेकाे छः
वडा नं. १ दल बहादुर कुँवर
वडा नं. २ ईश्वरी बास्तोला
वडा नं. ३ सरिता सुवेदी
वडा नं. ४ जगनाथ तिमिल्सिना
वडा नं. ५ चिरञ्जिवी पोखरेल
वडा नं. ६ शिवराज बराल
वडा नं. ७ किरण गौतम
वडा नं. ८ विष्णुमणि बराल
वडा नं. ९ चेलतन कार्की
वडा नं. १० कमल श्रेष्ठ
वडा नं. ११ शशिधर पराजुली
वडा नं. १२ नारायण त्रिपाठी
वडा नं. १३ बीर बहादुर थापा
वडा नं. १४ पवित्रा देवी गुरुङ
वडा नं. १५ ढोल बहादुर गुरुङ
वडा नं. १६ लक्ष्मी अधिकारी
वडा नं. १७ पुरुषोत्तम रेग्मी
वडा नं. १८ चेतबहादुर क्षेत्री
वडा नं. १९ बदनाथ पौडेल
वडा नं. २० नारायण बास्तोला
वडा नं. २१ चन्द्र पौडेल
वडा नं. २२ अग्निधर त्रिपाठी
वडा नं. २३ मनोहर त्रिपाठी
वडा नं. २४ कमलमणि त्रिपाठी
वडा नं. २५ कृष्ण गौतम
वडा नं. २६ गणेशराज धमला
वडा नं. २७ निर्मला पौडेल
वडा नं. २८ मनोहर ढुङ्गाना
वडा नं. २९ विष्णुप्रसाद तिवारी
वडा नं. ३० दिनेशबाबु खड्का
वडा नं. ३१ रमा नेपाली
वडा नं. ३२ नरेन्द्र ढुङ्गाना
वडा नं. ३३ कृष्ण बहादुर थापा