काठमाडौं / सरकारले विद्यालयले विद्यार्थीलाई दिइँदै आएको दिवा खाजामा जंक फुड बन्द गरेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै शिक्षातर्फ विद्यार्थीलाई दिइँदै आएको दिवा खाजामा जंक फुड बन्द गरिएको बताए।
२०८२ भाद्र २२ गते आईतवार