नक्कली भुटानी शरणार्थी प्रकरण : हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् ।

 

उनलाई सिंहदरबारबाट प्रहरीले पक्राउ गरेको हो । हज कमिटीको गाडी प्रयोग गरेर पैसा ओसार्न कार्य गरेको हिरासतमा रहेका आरोपीको बयानका आधारमा उनलाई पक्राउ गरिएइको हो ।

कमेन्टहरु
Loading...