पोखरा । चिरन कडेँलको पञ्चेवाजा गीत ‘विउकोट सिरैमा’ सार्वजनिक भएको छ । चिरन कडेँल र दिपक अधिकारीको शब्द रहेको गीतमा गायक चिरन कडेँल र पूर्णकला वि सिको आवाज रहेको छ । याम थापा मगरले संगीत संयोजन गरेको गीतमा प्रवेश पौडेलको लय रहेको छ ।
केशव कडेँल र उसा सुवेदीले अभिनय गरेको भिडियो गणेश सापकोटाले छायाँकन गरेका हुन् ।
गीतकार दिपक अधिकारीले निर्देशन रहेको म्यूजिकभिडियो केशव कडेँल युटुवच्यान मार्फत सार्वजनिक भएको छ ।