पोखराको फेवातालमा आज दिउँसो डुङ्गा पल्टिएर बेहोस भएकी बृद्धाको मृत्यु भएको छ ।
आज दिउँसो डुङ्गा पल्टिएर डुब्दा पोखरा महानगरपालिका वडा नम्बर १ बगर निवासी ७० वर्षिया बृद्धा याममाया गिरीको मृत्यू भएको हो ।
डुंगा सवार छ जना मध्ये ५ जनाको सकुशल उद्धार गरिएको हो हने एक जनालाई बेहोस अबस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।