फेवातालमा डुंगा पल्टिदा एकजना महिला खसिन्

पोखराको फेवातालमा डुंगा पल्टिँदा एक जना महिला खसिन्।

ढुंगाना ढुंगामा ६ जना सवार मध्ये एकजना महिला खसेकी हुन् ।

उनलाई तालमा रहेको रेस्क्यू टिमले उद्धार गरेको छ।

अहिले उनको पोखराको जी एम सी हस्पिटलमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ।

कमेन्टहरु
Loading...