गण्डकी प्रदेश सभाको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य

पोखरा । गण्डकी प्रदेश सभाको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य भएको छ ।

गण्डकी प्रदेश सरकार मन्त्रीपरिषदको सिफारिसमा नेपालको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चालु अधिवेशन बिहीबार राति १२ बजेदेखि अन्त्य गरेका हुन् ।

 

कमेन्टहरु
Loading...