-1 पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको सचिवालय प्रमुख (स्वकीय सचिव)मा पूर्णबहादुर लामा नियुक्त भएका छन् । लामा नेकपा (एकीकृत समाजवादी) कास्की जिल्ला कमिटीका उपाध्यक्ष तथा यूवासंघ नेपालको केन्द्रिय उपाध्यक्ष हुन् ।