गृहमन्त्री लामिछानेको पदभार ग्रहण

काठमाडौं / नवनियुक्त गृहमन्त्री रवि छामिछानेले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालयमा शपथ ग्रहण लगत्तै मन्त्रालय पुगेर लामिछानेले पदभार ग्रहण गरेका हुन् ।

कमेन्टहरु
Loading...