महासंघकाे साधारणसभामा ६०० पत्रकार सहभागी

सुर्खेत । नेपाल पत्रकार महासंघकाे केन्द्रीय साधारणसभा कर्णालीकाे राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सभाका उद्घाटन गरेकी हुन् ।

कार्यक्रममा देशभरका ६ सय बढी पत्रकारहरु सहभागी भएका छन्।

साधारणसभा आज र भाेलि हुनेछ। राष्ट्रपति भण्डारीसहित नेकपा एमालेका महासचिव शंकर पाेखरेल, नेकपा माओवादीका कृष्ण महरालगायतका नेताहरू सहभागी भएका छन्।

कमेन्टहरु
Loading...