पोखरा । कास्की प्रदेश सभा निर्वाचन क्षेत्र १ (१) को मतगणना आज पनि नहुने भएको छ । यहाँको मतगणना भोलि बुधबारमात्रै सुरु हुने जानकारी निर्वाचन अधिकारीहरुले दिएका छन् ।
अहिले कास्की १ प्रतिनिधि सभा र प्रदेश सभा २ को मतगणना जारी छ ।
२०८२ श्रावण २१ गते मंगलवार